रुपन्देही १९ असोज । ३ दिनअघिको छलफलमा १४ जना सांसदले असन्तुष्टि राखेर राजधानीवारे नोटअफ डिसेन्ट लेखेपछि प्रदेश ५ नेकपाको संसदीयदलले साझा सहमति जुटाउन पुन दलको बैठक राखेकोछ । प्रदेश सभामा पेश भएको प्रदेश ५ को स्थायी राजधानी र नामबारे छलफलका लागि सत्तारुढ दल नेकपाले संसदीय दलको बैठक बोलाएको हो। बिहान ७ बजेपछि संसदीय दलको कार्यालयमा बैठक…