काठमाडौ १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल तथा प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण भएको छ।दुवै जनालाई शुक्रबार गरिएको कोरोना परिक्षणमा संक्रमण पुष्टि भएको हो । दुवैजनाले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् भने यसका साथै आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत रहन आग्रह गरेका छन् ।यस्तै, प्रधानमन्त्रीकै…