काठमाण्डौ १५ असोज । नेपाली श्रमिक लैजानका लागि नेपाल र इजरायलबीच श्रम समझदारीमा हस्ताक्षर भएको छ ।बुधबार नेपाल र इजरायलबीच नेपाली श्रमिक लैजान र ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्बन्धमा सम्झदारीपत्रमा हस्ताक्षर भएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ । बुधबार इजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर सम्पन्न भएको हो ।समझदारीपत्रमा नेपालको तर्फबाट…