कपिलवस्तु ९असोज । कपिलवस्तु सदरमुकाम तौलिहवा स्थित कारागारको नयाँ भवन बनेर संचालनमा आएपनि वहुसंख्यक कैदीबन्दीहरु पुरानै जीर्ण भवनमा बस्न वाध्य भएका छन् । नया भवनको क्षमता भन्दा अत्याधिक धेरै भएपछि पुरानै जीर्ण भवनमा खचाखच हुने गरी राखिएको हो । यता बि.सं २०७२ साल बैशाख १२ गते नेपालमा गएको महाविनाशकारी भुकम्पको धक्का कपिलवस्तु कारागारमा पनि नराम्रो संग पर्न…