दाङ २८ भदौँ । दाङ लमही सडकखण्ड भासिएको छ । आइतवार विहान ५ बजे लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर देखि करिब दुई किलोमिटर अगाडि पक्की सडक एक्कासि भासिएको हो । सडकको दायाँ पट्टीको भाग पुरै भासिएर खोलामा पहिरो खसेको छ ।सडक भासिएपछि अहिले एकतर्फी सडक संचालन भएको छ । सडक भासिदा दुबै तिर चिराचिरा…