ब्रेकिंग न्युज

रुपन्देहीमा ५० प्रतिशतबढी सकृय संक्रमित



रुपन्देही २६ भदै । रुपन्देहीमा कुल संक्रमितको ५० प्रतिशत सकृयसंक्रमितका रुपमा रहेका छन् । कुल संक्रमितको संख्या १३९० पुगेको र निको हुनेको संख्या ६५८ जनामात्र रहेकाले यस्तो देखिएको हो ।जिल्लामा ४२ जना कोरोना भाइरसका संक्रमित थपिएपछि संक्रमितको संख्या १३९० पुगको हो । रुपन्देहीमा बुधबारसम्म १४ जनाको मृत्यु भसकेको छ ।

        स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुधबार २४ जना पुरुष र १८ जना महिला गरी ४२ जना थपिएका हुन् । सक्रिय संक्रमितको संख्या ७१८ छ । रुपन्देहीमा ६५८ जना संक्रमणमुक्त भई घर फर्केका छन् ।स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार बुटवल उपमहानगरमा ७ जना, सिद्धार्थनगरमा २४ जना, कोटहीमाइमा ५ जना, देवदहमा २ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना, शुद्धोधन र मायादेवी गाउँपालिकामा १र१ जना संक्रमित थपिएका छन् ।

प्रकाशित : २६ भाद्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६