कपिलवस्तु १३ कार्तिक । कपिलवस्तुको इलाका प्रहरी कार्यलय पिपराले बाणगंगाका बनगाई ,पिपरा ,ओदरी लगायतका स्थानमा संचालित जुवा खालमा छापा मारेर पक्राउ गरेका १२ जना जुवाडेलाई मुद्धा चलाएको छ । प्रहरी निरक्षक दिनेश गुरुङका अनुसार जुवाडेलाई पक्रने भनसुनका आधारमाा छाड्ने गर्दा प्रहरीलाई विभिन्न आरोप लाग्ने भएकाले रंगेहात पक्राउ परेका जुवाडेलाई कानुन अनुसार कारवाही गराउनु नै उत्तम…