वीरगञ्ज ३० भदौ । पर्साको पोखरिया नगरपालिकाका ७० वर्षीय लक्ष्मी साह रक्सीको कुलतमा फसिसकेका थिए । छोरा ३५ वर्षीय मधो साह भने बुवाको रक्सीको लत छुटाउन चाहन्थे । सम्झाउँदा नमानेपछि गाउँका पसलवालाई बुबालाई रक्सी नदिन आग्रहसमेत गर्थे । कतिपयले उनको आग्रहलाई मान्दै लक्ष्मीलाई रक्सी दिन बन्द पनि गरिदिए ।लक्ष्मीलाई यो कुरा पटक्कै मन परिरहेको थिएन…