भाद्र २७ गते निर्भिक स्वभाव, इमान्दार छवि बनाएकी पहिलो प्रधानन्यायाधीशको इतिहास रच्ने शुसिला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री नियुक्त हुनु भएको छ । कार्की नेपालको इतिहासमा पहिलो महिला कार्यपालिका प्रमुख बनेकी छन् ।