काठमाडौ २० भदौ । नेपालमा निको हुने कोरोना संक्रमितको संख्या हवात्तै बढेको छ । पछिल्लो ३ दिन लगातार एक हजार बढी संक्रमित निको भएका छन् । शुक्रबार १३५४ जना निको भएका थिए ।शनिवार मात्रै १५६६ जना डिस्चार्ज भएका छन् ।यसअघि निको हुने दर घटेको थियो । पछिल्लो एक हप्ता भने निको हुनेको संख्या उत्साहजनक छ…