कपिलवस्तु १७ भदौ । बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा कपिलवस्तुकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । संक्रमणका कारण कृष्णनगर नगरपालिका वडा नं ११ की ६० वर्षीया महिलाको बुधवार बिहान मृत्यु भएको हो । भदौ ७ गते अस्पताल भर्ना भएकी उनको सोही दिनदेखि आइसियूमा राखेर उपचार भइरहेको थियो । संक्रमित महिलामा उच्च रक्तचापलगायत दीर्घ रोग…