कपिलवस्तु ११ भदौ । कपिलवस्तुमा लकडाउनका बिचमा हजारौं नेपाली नागरिक भारतसंगै तेस्रो मुलुकबाट स्वादेश फिर्ता भएका छन । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार लकडाउनको बिचमा ७ हजार ७ सय ७२ जना नेपाली घर फर्किएका छन् । यी मध्ये केहीले स्वदेश फकिएर काम पाएपनि अधिकांशले भने बेरोजागरीको समस्या झेल्नु परिरहेको छ । कपिलवस्तु बाणगंगाका लक्ष्मण नेपाली…