वीरगञ्ज ११ कोरोना संक्रमणबाट वीरगञ्जमा थप दुई जनाको मृत्यु भएको छ । पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । ७२ वर्षीय पुरुषमा निमोनिया समेत थियो। रिपोर्ट पोजेटिभ आएपछि उनलाई गण्डक कोभिड अस्पतालमा…