भैरहवा १० भदौ । प्रदेश ५ सरकारले कारोना विशेष अस्पतालको सेवा सुविधा वढाउन र आइपर्ने समस्याको सिघ्र समाधान गर्न सरकारका विभिन्न मन्त्रीलाई फोकल पर्सन तोकेर अस्पतालको जिम्मेवारी दिएकोछ । यस मध्ये स्वास्थ्य क्षेत्रको समेत नेतृत्व गर्ने विभागिय मन्त्री सामाजिक विकास मन्त्री सुदर्शन बराललाई फोकल पर्सन तोकिएको अस्पताल नै सबैभन्दा अस्त ब्यस्त देखिएकोछ । मानिसले त्यहाको…