काठमाडौं ४ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ । उनीहरुमध्ये १ सय २६ जनाको मृत्यु भएको छ भने १७ हजार ९ सय ६४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र…