कपिलवस्तु१ भाद्रकपिलवस्तुको लवनीमा मास्क लगाउन अनुरोध गर्दा ६ प्रहरी कुटिएका छन । प्रहरी चौकी लवनीमा प्रहरी नायव निरीक्षक सहित ६ जना रहेका छन । ३ मध्ये ३ जना गम्भिर घाइते भएका छन । घाइते प्रहरीलाई उपचारको लागी क्रिमसन अस्पताल लगिएको छ ।मास्क नलगाइ साइकलमा आएका २ जनालाई मास्क लगाएर चलाउन अनुरोध गरेका थिए । प्रहरीले…