काठमाण्डौ १ भदौ ।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे वाट शुरु बैठकमा समसामियक विषयमा छलफल हुने र पार्टीको विवाद समाधानका लागि बनेको कार्यदलको कार्यादेश निर्धारण गर्ने बताइएको छ।गत शुक्रबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु बीच भएको छलफलले ६ सदस्यीय कार्यदल बनाएको…