अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा प्रधानमन्त्री ओलीको सम्बोधन

काठमाडौ २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयमा सम्बोधन गर्नु हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा भिडियो कन्फरेन्स मार्फत प्रधानमन्त्री ओलीले सम्बोधन गर्नु हुने भएको हो ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले केही समयमा प्रधानमन्त्री ओलीले भर्चुयल सम्बोध गर्ने जानकारी दिनु भयो ।

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६