कपिलवस्तु २६ साउन । वी पी कोइराला युवा नेतृत्व विकास मञ्चले कपिलवस्तुको अध्यक्षमा रामनी पौडेललाई मनोनित गरेको छ । वाणगंगा नगरपालीका वडा नं.८ निवासी पौडेल लामो समयदेखी राजनितिमा सक्रिय छन् । जननायक विश्वप्रसाद कोइरालाको लोकतान्त्रिक समाजवादप्रति आस्था राख्ने विद्याथीहको नेतृत्व तथा व्यक्तित्व विकासका लागि स्थापना भएका युवाहरको संस्था हो । विगत १० बर्षदेखी मञ्चले देशभरका…