कपिलवस्तु २४ साउन । गएराती ९ बजेको समयमा परासीबाट भैरहवा तर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टँदा ३ जनाको मृत्यु भएको छ । रुपन्देही रोहिणी गा.पा ४ स्थित हुलाकी सडक खण्डमा लु २ च ६७५६ नं.को कार नियन्त्रित भई दुर्घटना भएको थियो । तीव्र गतिका कारण कार दुर्घटना भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय ले जनाएको छ ।सडकबाट…