कपिलवस्तु २० साउन ।नेपालवाट अबैध सुन तस्करगरी भारतमा पुराउने काममा संलग्न एकजना १६ लाख सहित पक्राउ परेका छन् । भारतवाट नेपाल आउदै गरेका ती ब्यक्तिवाट स्रोत खुलाउन नसकेको १६ लाख नेपाली रुपैयाँ बरामद भएको छ । रकम सहित उनी सशस्त्र प्रहरीको नियन्त्रणमा परेका छन् ।जिल्लाको मायादेवी गाउँपालिका वडा नं १ पकडीका ३६ बर्षीय विनोद सोनारलाई…