कपिलवस्तु १९ साउन । राष्ट्रिय सभा सदस्य एबम नेकपाकी केन्द्रिय सदस्य बिमला घिमिरेले महिलाहरुले राजनीतिमा उल्लेख्य दखल राख्न नसक्ने हो भने पाएका अवसर पनि क्रमश खोसिने दावि गर्नु भएको छ । उहाले अव तपाई महिलाहरुले आफैले राजनीतिमा भूमिका बढाउनुस श्रीमानले राजनीति गरेर ,रोजगारीमा लागेर ,अवसर पाएर महिलाको मुक्ति हुन्छ भन्ने भ्रम त्याग्नुस उहाले भन्नु भयो । कपिलवस्तुको…