रुपन्देही १७ साउन । रुपन्देहीमा एक विद्यालयका प्रधानाध्यापकको नेतृत्वमा प्रदेश सरकार र पालिकाले १ करोड ३० लाख लागतमा निर्माण जारी राखेको सार्वजनिक उद्यान तोडफोड भएको छ । घटना स्थालमा समयमै पुगेको प्रहरीले भने तोडफोडको साछी बनेर हेरेर बसेको र नरोकेको वताइएकोछ । यसै बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक सम्पति तोडफोडको पुर्व सूचना पाएर पनि प्रहरीले…