काठमाडौं, ३१ भदौं । आज (बुधबार) विहानै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टर स्केलको भूकम्प गएको छ ।सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार ५ः१९ मिनेटमा भूकम्प गएको हो ।अधिकांश सर्वसाधारण घरभित्र सुतिरहेकै बेला गएको भूकम्पको झड्का काडमाडौंसहित विभिन्न जिल्लामा…