कपिलवस्तु १४ साउन । जिल्ला बार ईकाई कपिलवस्तुको अध्यक्षमा अधिवक्ता हुम बहादुर कुवर निर्वाचित हुनु भएको छ । बारको तौलिहवामा भएको निर्वाचनमा कुवरको अध्यक्षतामा ११ सदस्यीय समिति निर्बिरोध निर्वाचित भएको हो । निर्वाचन संयोजक चक्र बहादुर क्षेत्रीका अनुसार बार ईकाईको निर्वाचनमा ११ सदस्यीय समिति निर्बिरोध चयन भएको छ । समितिको उपाध्यक्षमा ओम प्रकाश अर्याल, सचिवमा प्रभु मिश्रा, कोषाध्यक्षमा…