कपिलवस्तु १३ साउन । कपिलवस्तुको बाणगंगा नगरपालिका देशकै एकमात्र शुसासनको पाठशाला बनेको छ । शुसासीत स्थानीयतह कस्तो हुन्छ भनेर अध्ययन गर्ने देशकै यसवर्षको सर्बाेत्कृष्ट पाठशाला बाणगंगा नगरपालिका बनेको हो । नेपाल नगरपालिका संघले काभ्रेमा भएकोे २८ औँ बार्षिकोत्सवको अवसरमा शुसासन र सेवाप्रवाहमा देशकै उत्कृष्ट नगरका रुपमा पुरस्कार सहित सम्मान गरेपछि यस्तो अवस्था आएको हो । बाणगंगा नगरपालिकाले नेपालकै…