हेटौंडा ७ साउन । मकवानपुरमा तुइनबाट खस्दा ७७ वर्षीय वृद्धको मृत्यु भएको छ।मंगलबार साँझ ५ बजे तुइनबाट खसेर हेटौंडा उपमहानगरपालिका १ लालझाडी बस्ने कृष्ण प्रसाद पराजुलीको मृत्यु भएको हो।उनको उपचारका लागि अस्पताल लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।उनी हिजो पारीपट्टिको खेतमा जान खोजेका थिए,डिएसपी इन्द्रबहादुर रानाले भने,तुइनमा चढ्न एउटा खुट्टा राखेर…