कपिलवस्तु४ साउन २०७७कपिलवस्तुको शिवराज नगरपालिकामा ५ वर्षिय बालिका जवरजस्ती करणीको प्रयास भएको छ । घर अगाडी खेल्ने क्रममा छिमेकी युवाबाट ति बालिका माथी बलत्कारको प्रयास भएको हो । आरोपित शिवराज ३ का १९ बर्षिय प्रदिप भट्टराई फरार भएका छन् । साउन १ गते दिउसो घटना भएपनी इलाका प्रहरी कार्यालय चन्द्रौटामा ४ गते केस दर्ता भएको छ…