कपिलवस्तु २ साउन।हुलाकी सडक निर्माणकालागि सडक अतिक्रमण हटाउन साउन २ गते सम्म सयमसिमा सकिएकोछ । साउन ३ अर्थात आजवाट नभत्काइएका संरचनामा डोजर लगाउने तयारी भएको छ । शनिवार सबै सरकारी र सस्थानका संरचनामा डोजर लगाइनेछ भने आइतवार ब्यक्ति बिशेषका संरचना भत्काइने कार्यसूची तय भएको मेयर किरण सिंहले वताउनु भयो । उहाले करिव २५ प्रतिशत घरहरु…