रुपन्देही १९ भदौ । रुपन्देहीमा शुक्रवार एकैदिन ३ जनाको मृत्यू भएसंगै कोरोना संक्रमणबाट मृत्यू हुनेको संख्या १४ पुगेको छ। शुक्रवार सिद्धार्थनगरका ४५ वर्षिय पुरुष र ६५ वर्षिया महिला तथा बुटवलका ७८ वर्षिय पुरुषको मृत्यु भएको हो।मृतकको संख्या १४ पुगेसँगै कोरोना संक्रमणबाट मृत्यु हुने संख्याको आधारमा रुपन्देही प्रदेश ५ को पहिलो र मुलुकको चौथो जिल्ला भएको…