काठमाडौं। काठमाडौंको बानेश्वरमा जेन–जी पुस्ताले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ। उनको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।प्रदर्शनकारीहरूले बानेश्वरको निषेधित क्षेत्र तोडेर संसद् भवनभित्र प्रवेश गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो। भीडलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा, अश्रुग्यास र गोली समेत चलाएको थियो। प्रहरीको गोली लागेर थुप्रै प्रदर्शनकारी…