काठमाडौं २३ असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट ( पार्टी ) नेकपा भित्रको विवाद मिलाउन चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ । सोही क्रममा राजदूत यान्छीले नेकपाका शीर्ष नेताहरुसँगको भेटघाटलाई तीव्र बनाएकी हुन् । मंगलबार बिहानमात्रै यान्छी र नेकपाका वरिष्ठ नेता झलनाथ खनालबीच झण्डै ४५ मिनेट भेटवार्ता भएको छ । स्रोतका अनुसार नेता खनालालाई…