सिन्धुली १५ भदौँ । अपहरणमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द विप्लव समूहका आठ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । दुई दिनअघि तीनपाटन गाउँपालिका ८ तिल्पुङ्गडाँडाको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई विद्यालयबाटै अपहरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये ७ जना पुरुषलाई फिक्कल गाउँपालिका १ महादेवडाँडाबाट…