भोजपुर ९ भदौ ।कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम इन्चार्ज चन्द्रबहादुर चन्द साधारण तारिखमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन्। चन्दलाई जिल्ला अदालत भोजपुरले ६० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने फैसला गरेको भए पनि चन्दले धरौटी तिर्न नसकेपछि कारगार चलान गरिएको थियो। सर्वोच्च अदातलमा गैरकानुनी रुपमा कारागार चलान भएको भनी बन्दीप्रत्यक्षीकरणको रिट परेपछि न्यायाधीशहरु दीपक कार्की र…