अर्घाखाँची ८ असार । पहिरोका कारण अवरुद्ध सन्धीखर्क–गोरूसिङगे सडकखण्ड अझै संचालनमा आउन सकेको छैन । करिव एक सय पचास मिटर माथीको पहाडबाट खसेको पहिरोका कारण सडक अवरुद्व भएको हो ।जिल्लाको मुख्य सडक नै अवरुद्ध भएपछि एम्बुलेन्स सहित मानिस आवतजावत गर्न पनि ठप्प भएको छ । गुल्मी, अर्घाखाँची र प्युठानका कतिपय नागरिक अर्घाखाँची सन्धिखर्क, गरुसिङगे हुदै…