गुल्मी ६ असार । गुल्मीमा १४ जनामा कोरोना भाइरस ९कोभिड(१० को संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएका सबै रेसुङ्गा नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । नगरपालिकाको वडा नम्बर ६ का २१ वर्षकी महिला, वडा नम्बर ७ का ३९ वर्षका पुरुष, वडा नम्बर…