रुकुम २ असार । गत जेठ १० गते रुकुम पश्चिम चौरजहारीमा ६ जनाको ज्यान जानेगरी भएको हत्या प्रकरणमा नवराज विककी प्रेमिका भनिएकी परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ किशोरीले सनसनीपूर्ण बयान दिएकी छन् । घटनापछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा पेश गरेको अभियोगपत्रमा आफ्नै दाजु र बुबाले नवराज विकसहितका…