कृष्णनगर, ३२ जेष्ठ । कपिलवस्तु को कृष्णनगर नगरपालिका वडा नं १ बस्ने अन्दाजी १५ बर्षका विजय आरख को सुरही खोला मा डुबेर मृत्यु भएको छ ।विहान भैसी चराउन लगेको बेला भैसी लाई सुरही खोला मा नुहाउने बेला मा डुबेर मृत्यु भएको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिए…