काठमाडौं २५ साउन । प्रधानमन्त्री केपि ओलीले पाटी अध्यक्ष र प्रधानमन्त्री मध्ये एकपद छाड्नु पर्ने भन्दै सत्तारुढ दल नेकपामा लामो समय समयदेखिको विवाद किनारा लाग्ने नामोनिसान देखिएको छैन । पछिल्लो केही दिनयता त दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संवादहीनताकै अवस्था छ ।पटक–पटकका भेट भेटमा मात्र सीमित भए । दुवै पक्ष आ(आफ्नो अडानमा कायम…