बुटवल, २५ असार । वर्षाका कारण घर भत्किएपछि विचल्लीमा परेका कान्ति गुप्ताको परिवारलाई रुपन्देहीका सामाजिक संघ संस्थाले सहयोग गरेका छन । रुपन्देहीको गैँडहवा गाउँपालिका पौवा सुकुम्वासी टोलकी कान्ती गुप्ताको घर यही असार २० गते परेको ठूलो पानीका कारण भत्किएको थियो । घर भत्केर बिचल्ली भएको परिवारलाई रुपन्देहीका सामाजिक संस्थाहरुले सहयोग गरेका हुन् । गुप्ता एकल महिला…