कपिलवस्तु १७ माघ ।पाँच महिनापछि खुलेको संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन पूर्वप्रधानमन्त्रीले सम्बोधन गर्ने भएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बोल्ने कार्यसूची छ।यस्तै संसद्मा रहेका अन्यदलका शीर्ष नेताले पनि धारणा राख्ने तय भएको छ। सरकारले…