काठमाडौं ११पुस। सरकारले स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई सरकारी कार्यालयमा इन्टर्नसिपमा राख्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिले स्नातकमा अध्ययन गर्ने विद्यार्थीलाई इन्टर्नसिपमा राख्ने निर्णय गरेको हो ।आगामी माघदेखि नै लागु गर्नेगरी प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग र शिक्षा मन्त्रालयको समन्वयमा कार्यविधि बनाइँदैछ ।कार्यविधि बनाउने जिम्मा शिक्षा…