बुटवल ८ पुस, । विभिन्न मागसहित लुम्बिनी विकास कोषको कार्यालयमा धर्ना दिन पुगेका स्थानीय र प्रहरीबीच झडप भएको छ । प्रहरीले विरोध प्रदर्शनमा उत्रेका स्थानीय महिलाहरुमाथि बल प्रयोग गर्दा दोहोरो झडप भएको हो ।लुम्बिनी बचाउ महाअभियान र लुम्बिनी विकास कोषबीच यसअघि भएको १२ बुँदे सम्झौता कार्यन्वयन नभएको भन्दै स्थानीयले कोषको केन्द्रीय कार्यालय लुम्बिनीमा प्रदर्शन गरिरहदा…