कपिलवस्तु । रबिन देवकोटाको शब्द रचना तथा बिबेक कडेंलको हुकलाइनमा रहेको गीत आज आइतवार बिक्रम परियार अफिसियल युटुभमा सार्वजनिक गरिएको हो । उक्त गीतमा बिक्रम परियार र समिक्षा अधिकारीको स्वर रहेको छ । सार्वजनिक भिडियोमा अशिम क्षेत्री र जुना विश्वकर्माको मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको देख्न सकिन्छ । वान डिबी एच डी रेकडिङ्ग स्टुडियोमा तयार पारिएको…