कपिलबस्तु । कपिलबस्तुको गोरुसिंगेमा हुन गैरहेको चौथो बुद्धभुमि मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । आज आयोजना गरेको पत्रकार सम्मेलनमा चौथो बुद्धभुमि कृषि, व्यापरिक, सास्कृतिक, पर्यटन तथा औधोगिक प्रर्दशनी मेला यहि मंसिर ६ देखि १७ गते सम्म सञ्चालन हुने आयोजक एवम् बुद्धभुमि उद्योग वाणिज्य संघका अध्यक्ष शुभलाल भुसालले बताउनुभयो ।अध्यक्ष भुसालले कृषि उपजका समानहरुविक्रि वितरण,…