कपिलवस्तु २४ कार्तिक ।नेपाली कांग्रेसको २०७८ मंसिरमा भएको १४ औँ महाधिवेशनमा डा। शेखर कोइराला सभापतिमा पराजित हुँदा महामन्त्रीमा गगन थापा निर्वाचित भए।सभापतिमा शेरबहादुर देउवा दोहोरिँदा गगन पहिलोपटक पदाधिकारी बन्न सफल भएका थिए। फरक समूहबाट जितेको हुनाले शेरबहादुरसँग भन्दा शेखरसँग गगनको कुरा मिल्थ्यो। त्यही भएर थापाले उनैसँग राजनीतिक छलफल गर्थे।केही विषयमा शेखर र गगन मिलेर सभापति…