कपिलवस्तु ३० कार्तिक ।प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने बेरोजगार भएका बेला आफूले सरकारी स्वामित्वको नेपाल टेलिभिजन (एनटीभी)मा कार्यक्रम मिलाइदिएको बताएका छन्।कान्तिपुर कन्क्लेभ–२०२४ को दोस्रो दिन बिहीबार ‘प्रधानमन्त्रीसँग परिसंवाद’ सत्रमा उनले आफू प्रधानमन्त्री भएका बेला रवि काम माग्न आएपछि ‘सिधाकुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम चलाउने व्यवस्था मिलाइदिएको बताए हुन्। रविबारे प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति यसप्रकार छ(एउटा रवि…