कपिलवस्तु ३ असोज ।नेपालमा प्रधानमन्त्रीपछि सबैभन्दा बढी आकर्षक पद मानिँदै आएको छ, गृहमन्त्री। यही पद कसलाई दिने र नदिने भन्ने विवादले सत्ता समीकरण नै तलमाथि समेत भएको छ। २०४८ सालयताको अवधि हेर्ने हो भने राज्यशक्तिको अभ्यासमा महत्त्वपूर्ण मानिने यस पदमा पुगेका ६ जनालाई फौजदारी मुद्दा लागेको छ।रवि लामिछाने यसका पछिल्ला दृष्टान्त हुन्। २०७९ को आमनिर्वाचनअघि…