कपिलवस्तु, १७ असोज ।नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुको समीक्षा बैठक बिहीबार सम्पन्न भएको छ । जिल्लाको बाणगङ्गास्थित जितपुर चारनम्बरमा बसेको बैठकले पार्टीमा अवसरवाद चरम रुपमा मौल्याएको भन्दै त्यसको डटेर सामना गर्नुपर्नेमा जोड दिएको छ । बैठकमा बोल्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य अहमद अब्दुल रउफले समाजवादीलाई निस्तेजपारे ठूलै युद्ध जितेको ठान्ने प्रवृत्ति बढेको भन्दै त्यस प्रति सचेत…