कपिलवस्तु । वाणगंगा नगरपालिका वडा नं २ पिपरामा, कपिलवस्तु टेक्निकल इन्स्टिच्युटले दशै र तिहारको अवसरमा फिजियोथेरापी र सर्वे इन्जिनियरिंगमा विशेष छुटका साथ भर्ना खुलाएको छ। प्रमुख अरुण पाण्डेले जानकारी दिनुभएको अनुसार, तीन बर्षे डिप्लोमा कार्यक्रम अन्तर्गत फिजियोथेरापी (DPT) र १८ महिने प्रि डिप्लोमा कार्यक्रम अन्तर्गत सर्वे इन्जिनियरिंग (AMIN) मा भर्ना गर्न इच्छुक विद्यार्थीहरूका लागि यो…